DeviPath
April 21, 2026 8:14 pm
ईच्छाकामना गापामा रहेको ईच्छाकामना मन्दिरमा हरेक बर्ष मंसिरको ठूलो एकादशी पछि पञ्चमी तिथिमा ठूलो मेला लाग्ने गर्दछ। सो बेला भेला भर्न चितवनको अलवा गोरखा, तन्हूँ, लमजुङ र धादिङ जिल्ला देखि काठमाण्डौ सम्मका जात्रालुहरुको भीड लाग्ने गर्छ।
WhatsApp us