DeviPath
April 21, 2026 2:38 pm
पबित्र पाबन त्रिशुली र बूढीगण्डकीको संगम स्थलको रुपमा रहेको बेनीघाट धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाको बेनीघाट बजारको तटमा पृथ्वी राजमार्ग नजिकै रहेको यस स्थल धार्मिक मान्यताको दृष्टिले पूजनिय र बन्दनीय छ।
WhatsApp us