TEMPLE of Sister Manakamana Devi

तीन जिल्ला चितवन, गोरखा र तन्हूँ जिल्लाको संगम त्रिशुली र मर्स्याङदी नदीको दोभानका तीनै सुरहरुमा अबस्थित यी शक्तिशाली ८ दिदी बहिनीहरु क्रमश: जेठी बुढीकन्या माई र माहिली छिम्केश्वरी माई पश्चिम तर्फ देखिने तँन्हू जिल्लाको महाभारत पर्बत श्रृखलामा रहेको छ भने साहिली बहिनी गोरखा कालिक माई हुन भने काहिली मनकामना माइ हुन। चितवनको महाभारत पर्बत श्रृखलामा रहेको ईच्छाकामना माइ अन्तरी हुन, जन्तरी बहिनी अन्नपूर्ण हुन भने खन्तरी बहिनी अकला माई हुन । कान्छी बहिनी भने त्रिवेणी माई हुन।

Ghat (घाट)